Result

Search Your Symbol no.

yy/mm/dd
Hint: Date of Birth 43/03/03
**Above Marks are not the final marks. Marksheets provided by Board is the final result

Forex

Amount:
From:
To:
Currency conversion powered by coinmill.com.

Thursday, May 28, 2009

हात, दिमाग र हृदयले गर्ने हो आइटीको काम । प्राकृतिक रुपले यति सुन्दर र सम्पन्न राष्ट्रका मान्छेका दिमाग र हृदय ताजा र स्वच्छ हुन्छन् । स्वच्छ र ताजा द

हात, दिमाग र हृदयले गर्ने हो आइटीको काम । प्राकृतिक रुपले यति सुन्दर र सम्पन्न राष्ट्रका मान्छेका दिमाग र हृदय ताजा र स्वच्छ हुन्छन् । स्वच्छ र ताजा दिमाग र हृदय भएकाहरूले सूचना-प्रविधिका काम झन् दक्षतासहित गर्न सक्छ

Beroj gar samasya ko samadhan

berojgara samasya ko samadhan chha yeuta matry chha toyo ho prithi ma maha parlaye huna parchha.

International Unemployment Rates Predicted to Rise

A new report from the International Labour Organization predicts growing worldwide unemployment

Posted January 29, 2009
  • 51 million: Estimated number of workers who could lose their jobs in 2009
  • 18 million: Estimated best-case-scenario number of job losses for 2009
  • 198 million: Estimated best-case-scenario total number of unemployed in 2009
  • 6: Percent estimate of the workers who were unemployed but looking for a job in 2008
  • 7.1: Worst-case-scenario percentage estimate of unemployed workers in 2009

बैदेसिक रोजगर र स्वदेशी रोजगर

हामी धेरै पैसा कमाउने उदेस्यले धेरै नेपालीहरु स्वदेश रोजगरी लाई छटक्क छादि बिदेशमा धेरै पैसा कमाउनको लागि आएका छौ। यसै सन्धर्भमा मैले सानो टिप्पणी सात्यतथय लाई ढेखाउन र सावधान हुनको लागि बिशेष आग्रह गर्दछु।

सर्ब प्रथम हामी नेपाली बिदेशमा जतिलामो समय बसे र पैसा कमायपनि शोख सँग बसेपनी हाम्रो पहिचन भनेको नेपाली नै हो चहे विश्वाक ठुला देशमा ठुलै धनराशी बिलसित कमै शुख पुर्वक बसेपनी खास पहिचन हाम्रो मुलुक नै हो। वा तपाईंलाई बिदेशीले तपाईंलाई तपाईंकुन देश बाट भन्दा तपाईंले नेपालबाट अबस्य भन्नु हुनेछ तेही हो नेपालीको पहिचन। तेसैले आफ्नो पुखहरु को जनम थलो लाई कहिले नि नभुल्नु होला।
यसै सिल्सिलमा म नेपाली बैदेशिक मजदुरहरु वा बिदेशी सबै मुलुकमा कार्यरत साथीहरुलाई एक सानो सन्देश दिन चाहन्छु। हामीहरुले बिदेश मा गरिरहेको रोजगरीको केही विश्वाश हुँदैन लामो समय सम्म कामगर्ने धारणा बनायपनि कुनै ग्यरेन्टि हुँदैन तै पनि बर्तमान अवस्थामा हामीले रोजगरी बातसन्तुस्ति प्राप्त गरी धेरै भन्दा धेरै धन कमाइ आफना परिवारहरुको आर्थिक आर्जनमा सुधार साथै आफुले काम गरेको दैनिक लाइफ स्तैलमा बड्दो सौख बिलसितका समानहरुको प्रयोगमा उतप्रेरित आदी कुरालाई भबिस्वको कुरा चिन्तननै नगरि अगाडि बडेको हाम्रो फेसन जस्तो देखिएकोछ । यो सम्पूर्ण हामी नेपालीहरुको भबिस्वको ठुलो समस्या पनि हो। आजको समयमा हामीहरु बिदेशमा धेरै तलब प्राप्त गरी बिगतक बर्षाहरुका समय र भबिस्वका आउने समस्या र ति प्रतिक्षारत समयलाई चतक्क बिर्सेंर वर्तमान्मा रमाइ रहेका छौ यसैको प्रभाव भबिस्यमा हामीलाई वर्तमानमा भएको आम्दानी र भबिस्वमा हुने आम्दानिलाई तुलना गर्नु, बिचार गर्नु अती जरुरि छ। हामी बिश्व आर्थिक मन्दिको कारण नेपाली बैदेसिक रोजगारिको कमी भएको समाचारहरु अैरहेकोछन अब तुरुन्तै हामीले सोचिहाल्नु नितन्त आवस्यक कुरा के हो भने कसरी हामीले कमाइगरेको रकम बचत् गर्ने भबिस्यमा त्यसलाई उपयोगगरी आर्थिक जिबिकोपर्जन गर्नेतर्फ लागेनौ भने अहिलेको सौख आगामी ५ बर्ष भित्रमा ठुलै बिकरल समस्या नेपलमा पर्नसक्ने मैले अनुमान गरेकोछु त्रसर्थ ठुलो धनराशी प्राप्त हामी बैदेशिक रोजगारबाट फिर्ता नेपालमा गयपछी हामी पुन नेपालमा रोजगारको अबसर प्राप्तगर्ने छैनौ हाम्रो उमेर पनि समय परिस्थिती अनुकुल बातावरण हुनेछैन त्यसवेला हामी लंगदो सरह हुने अवस्था स्रिजना हुनेछ भने कतिपयको यस्टो अवस्था स्रिजना भैसकेकोछ। त्यसैले हामीले समयमा नै यसतर्फ सोच बिचार गरेनौ भनेअवस्या यो स्थिती १००% हुनेछ। अनित हामी फेरी हाम्रा परिवार बाट पुन तादिनु परने batawaran हुनेछ र उही पुरनै रोग बिदेश जाने प्रयास । यो सत्य होकी बिदेशको ठुलो धन राशी भनेको श्रावन महिनको वर्शे बढीहो यो एक पटक आउँदा पानिपानी हुन्छ अनी जब बर्षा घत्दैजान्छ shukhha खदेरी सुरुहुन्छ तेसै खदेरिको समाना गरन निल्कै कठिनाई पर्नेछ। यो समस्या हामीहरुको मात्र नभै सार्वजनिक समस्या हुनेछ तेसैले बेलैमा होसियार,साबधान रहनु नै उचित हुनेछ।
यसैगरी नेपालमा हाल सरकारी ,गैर सरकारी जहाँ जसरी भएनी रोजगारी गरी बस्नु भएका महानुभबहरुलाई यो सन्देश छ कृपया अरुको पछी लागेर् आफ्नो भबिस्व अनी परिवार लाई नबिगारनुहोला। तपाईंसँग रोजगारिछ तेसैलाई राम्रो गर्नुहोला अहिले बिदेशमा आएर गरेको ठुलो धन राशी को टिकाउ हुनेछैन बिदेशमा रहेकाहरुको बनी फेशन नै धेरै खर्चगर्ने बानी भयको छ र यस्लाई मेन्तेन गर्नु सकिदैन बिदेशको यात्रा भनेको फिक्स टाईम मात्र हुन्छ अनित फेरी बेरोजगारी समस्या आउनेछ।
यो नितन्त अनुभवको आधारमा वा यस तर्फ सोच्दै नसोचेका नेपाली साथीहरुको लागि सतर्कत गराउनको लागि तयार पारियको लेखहो गल्ती भयमा सुधारगर्नु हुनेछ। बिगतका बेरोजगारि समस्या बाट बैदेशिक रोजगार प्राप्त बेलामा बिशेष सोच गर्नु हुनेछ भविस्यको लागि समयमा सोच पुर्यैइ भबिस्यको सुन्दर शुखमाय कल्पनामा लाग्नुहुनेछ। धन्यवात यहाँ तपाईंले तपाईंको महत्व puran टाईम दिeकोमा । बिदा।ललित कुँवर

हाम्रो आजको आबस्यकताहरु

आज हामीहरुको चुनौतीको बेलाआएकोछा यसलाई हामी हरुले राम्ररी सोचाबिअचार गरेर अहिलेको समस्या समाधान गर्नुनै आजको आबस्यक्ताहो । त्यसैले हामी बिदेशमा बस्नेहरूले यस बिसयामा हाम्रो परिवारका सदस्यहरुलाई जानकारी गराउनु पर्नेभयकोछ ।
१, अहिलेको बिस्वा आर्थिक मंदिको कारन बेरिजगारीको समस्या।
२, बेरोजगारी समस्या पैदा भयको अबस्था।
३, बैदेशिक रोजगारीको कुनै भरोसा नहुने साथी समयको पावंदी नहुने।
४, बर्तमान अबस्थामा ठुलो धनराशी देखि नाजिकिया बाताबरण हुनाले भाबिस्यामा यसको नराम्रो प्रभाब पर्ने स्थिति सृजन हुना सकने।
५, हालमा प्रयोग गरियको सुबिधाको कारन भाबिस्यामा सोही आबस्यकतामा परिनाता हुने बाताबरण निस्कनासकने।
६, डालरको आमदनी र रुपैयाको आमदनी को फरका को कारन स्वदेशी रोजगारीमा आखानालाग्नु अणि बैदेशिका रोजगारीको खोजीमा पुन लगी आफना परिवार बता सधे तदाको बताबरानमा रहनु जसले गर्दा पारिवारिक बताबरंमा नराम्रो असर निस्के संभाबना हुनु।
अरु क्रमस अगदी जानेछु। गलतिमा सुधारेर हेर्नुहोला यसको लगी माफ़ी । ललित

आज हामीहरुको चुनौतीको बेलाआएकोछा यसलाई हामी हरुले राम्ररी सोचाबिअचार गरेर अहिलेको समस्या समाधान गर्नुनै आजको आबस्यक्ताहो । त्यसैले हामी बिदेशमा बस्नेह

बैदेसिक रोजगर र स्वदेशी रोजगर ।

यतिखेर विश्व अर्थतन्त्रमा मन्दीको गहिरो प्रभाव परिरहेको छ । आर्थिक वृद्धिदरले शिथिलता पाउने क्रम जारी छ भने विकसित मुलुकमा बरोजगारी बढ्दो छ । ठूला-ठूल

आज हामीहरुको चुनौतीको बेलाआएकोछा यसलाई हामी हरुले राम्ररी सोचाबिअचार गरेर अहिलेको समस्या समाधान गर्नुनै आजको आबस्यक्ताहो । त्यसैले हामी बिदेशमा बस्नेहरूले यस बिसयामा हाम्रो परिवारका सदस्यहरुलाई जानकारी गराउनु पर्नेभयकोछ ।
१, अहिलेको बिस्वा आर्थिक मंदिको कारन बेरिजगारीको समस्या।
२, बेरोजगारी समस्या पैदा भयको अबस्था।
३, बैदेशिक रोजगारीको कुनै भरोसा नहुने साथी समयको पावंदी नहुने।
४, बर्तमान अबस्थामा ठुलो धनराशी देखि नाजिकिया बाताबरण हुनाले भाबिस्यामा यसको नराम्रो प्रभाब पर्ने स्थिति सृजन हुना सकने।
५, हालमा प्रयोग गरियको सुबिधाको कारन भाबिस्यामा सोही आबस्यकतामा परिनाता हुने बाताबरण निस्कनासकने।
६, डालरको आमदनी र रुपैयाको आमदनी को फरका को कारन स्वदेशी रोजगारीमा आखानालाग्नु अणि बैदेशिका रोजगारीको खोजीमा पुन लगी आफना परिवार बता सधे तदाको बताबरानमा रहनु जसले गर्दा पारिवारिक बताबरंमा नराम्रो असर निस्के संभाबना हुनु।
अरु क्रमस अगदी जानेछु। गलतिमा सुधारेर हेर्नुहोला यसको लगी माफ़ी । ललित

विश्व अर्थतन्त्रमा मन्दीको गहिरो प्रभाव परिरहेको छ

यतिखेर विश्व अर्थतन्त्रमा मन्दीको गहिरो प्रभाव परिरहेको छ । आर्थिक वृद्धिदरले शिथिलता पाउने क्रम जारी छ भने विकसित मुलुकमा बरोजगारी बढ्दो छ । ठूला-ठूला कम्पनीहरू ऐतिहासिक नोक्सानी व्यहोरिरहेछन् । अहिले समग्र विश्व आर्थिक विपत्तिमा छ । विपत्तिबाट पार पाउन विश्वले अनेक प्रयास थाल्दै आएको छ । विश्वका केही आशावादी नेताहरू अर्थतन्त्र मन्दीबाट पुनर्उत्थानतर्फ अग्रसर हुने लक्षण देखिएको बताइरहेछन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक पुनर्उत्थान सम्भावना देखिएको केही दिनअघि बताएका थिए । यसैगरी इङ्ल्यान्डका चान्सलर एलिस्टेयर डार्लिङले पनि आगामी साता प्रस्तुत गर्ने बजेटमा पुनर्उत्थान सम्भावना औंल्याउन सक्ने लक्षण देखाएका छन् । ओबामा र डार्लिङजस्तो आशाका किरण देख्ने धेरै नेताहरूको भविष्यवाणी कत्तिको तर्कसंगत छ त ? आर्थिक मन्दीबाट अर्थतन्त्र कहिले पुनर्उत्थानतर्फ लम्किएला ? मन्दीका विषयमा विश्वका अर्थशास्त्रीहरूको फरक धारणा छ । कोही सन् २०१० देखि पुनर्उत्थान हुने सम्भावना प्रकट गर्छन् । धेरै अर्थशास्त्रीहरू मन्दी प्रभाव कम गर्न पूर्ण प्रयास नभएकाले गहिरिने सम्भावना बढेर गएको धारणा राख्छन् । मन्दीबाट मुक्त हुने प्रयासस्वरुप ती मुलुकले सहायता प्याकेज मात्रै प्रवाह गरिरहेको तर वित्तीय प्रणाली सुधारका लागि नीतिगत सुधारको पहल नगरेको उनीहरूको भनाइ छ । पुनर्उत्थानको सम्भावना देख्ने आइटिएम क्लबका प्रमुख अर्थशास्त्री पिटर स्पेन्सर भन्छन्, 'मेरो विचारमा अहिले हामी मन्दीको चरम अवस्थामा छौं, जहाँ उत्पादन घटिरहेको छ, तर सुस्त गतिमा । यस्तो अवस्था यो वर्षभरि जारी रहन्छ, सन् २०१० को वसन्तमा अर्थतन्त्र पुनर्उत्थान अवस्थामा हुन्छ भन्ने अनुमान छ ।' 'अहिले मन्दी प्रभाव परेका मुलुकको अर्थतन्त्र स्थिर हुने क्रममा रहेको मैले देखेको छु । आवास मूल्यदेखि लिएर वस्तु मूल्य स्थिर हुने अवस्थामा छन्, जुन पुनर्उत्थानको महत्त्वपूर्ण संकेत हो', स्पेनसरले भने । पुनर्उत्थान हुनेमा विश्वस्त देखिनुको मुख्य कारण अहिले प्रवाह भइरहको सहायता प्याकेज हो । सन् १९३० भन्दा निकै ठूलो प्याकेज प्रवाह गरिएको छ । छिट्टै नै त्यस्ता संकेत देखिन थाल्नेछन् । पुनर्उत्थान चरणका स्ट्रलिङको मूल्य घट्ने हुनाले सबैभन्दा धेरै फाइदा बेलायतले पाउनेछ । न्यु इकोनोमिक्स फाउन्डेसनका निर्देशक एन्ड्रयु सिम्सको धारण भने फरक छ । नेताहरूले पुनर्उत्थानको कुरा सर्वसाधारण उपभोक्ताको विश्वास बढाउन मात्रै गरेको उनको तर्क छ । 'तर, आत्मविश्वास बढाएर बढ्दैन, आफैं विकसित हुन्छ,' उनले भने । मन्दी भर्खरै सुरु भएको उनको दाबी छ । उनी भन्छन, 'हरेक क्षेत्रमा मन्दी प्रभाव सामान्य मात्रै परेको छ, यसको विकाराल रुप आउन अझै बाँकी छ । बढ्दो बेरोजगारी असर अहिलेसम्म देखिएकै छैन ।' आर्थिक क्षेत्र थप ओरालो लाग्ने डलरलाग्दो भविष्यवाणी गर्दै उनी थप्छन्, 'वास्तवमा हामीले नयाँ चरणको मन्दी सामना गर्नुपर्छ, जुन डिप्रेसनछेउमै नाचिरहेको हुन्छ ।' 'हामीसँग स्रोत-साधन निकै कम छन्, कर्जा संकटसँगै खाद्यान्न एवं इन्धन अभाव भयो भने विश्व अर्थतन्त्रको अवस्था झनै नाजुक हुनेछ,' उनले थपे । बेरोजगारी समस्या बढेपछि खाद्यान्न एवं ऊर्जा अभाव हुने उनले बताए । विश्वव्यापी अर्थतन्त्र उकास्न विभिन्न मुलुकका सरकारले अघि सारेका योजनामा वास्तविक प्रतिबद्धता एवं नयाँ नीति नभएको उनको भनाइ छ । हार्वड विश्वविद्यालयका प्राध्यापक केनेथ रोगोफ अमेरिकाले जापानले भोगेजस्तै एक दशक लामो मन्दी सामना गर्नुपर्ने बताउँछन् । 'मन्दीको उच्च प्रभाव भोगिरहेका बेलायत, स्पेन, आयरल्यान्डजस्ता मुलुकले लामो समयसम्म त्यसलाई स्वागत गर्नुपर्छ,' उनले भने । अमेरिका होस् वा बेलायत कसैले पनि वित्तीय क्षेत्रको समस्या समाधान नगरेकाले मन्दी लम्बिने उनको तर्क छ । 'आगामी केह वर्षसम्म सकारात्मक वृद्धि संकेत देखिएको छैन उनले भने, 'सहायता प्याकेजले अस्थायी समाधान मात्रै गर्ने हो, दीर्घकालमा यस्ता प्याकेज सरकारका लागि नै घाँडो हुन्छ ।' सहायता प्याकेजले दीर्घकालमा मुलुकको उत्पादनमा नकारात्मक असर पार्ने उनले बताए । लगानी वृद्धि तथा उपभोक्ता आत्मविश्वास बढाउने कार्य नीति निर्माताकै हातमा रहेको उनको भनाइ छ । 'तर, अहिले नीति निर्माता भएजस्तै लाग्दैन,' उनले व्यंग्य गरे । मेरिल्यान्ड विश्वविद्यालयका प्राध्यापक पिटर मोरिचीको विश्लेषण रोगोफको जस्तै छ । 'केही महिनायताका तथ्यांक मिश्रति छन् तर, प्रमुख सूचकजस्तै खुद्रा बिक्री र औद्योगिक उत्पादन अझै तीव्र रुपमा तल र्झदैछन्', उनले भने, 'यो वर्षको अन्तिम त्रैमासिकमा सुस्त दरको पुनर्उत्थान हुने लक्षण मैले देखेको छु । तर, आर्थिक क्ष्ाेत्रका समस्या समाधान गर्न सकिएन भने सन् २०११ र २०१२ मा विश्व थप मन्दीमा फस्नेछ ।' संकटग्रस्त बैंकिङ प्रणाली, बढ्दो बेराजगारी, ऊर्जा निर्भरता र व्यापार असन्तुलन, विशेषगरी चीनसँगको व्यापार सन्तुलनमा ल्याउनुपर्ने उनको निष्कर्ष छ । ओबामाका आर्थिक सल्लाहकारले सेयर बजार बढाउने ल्याउने खालका सुझाव मात्रै दिएकाले यी मुद्दामा ध्यान दिन नसकेको उनले बताए । उनले सचेत पार्दै भने, 'अर्थतन्त्र सन् १८७० जस्तै २५ वर्षसम्म सुस्त आर्थिक वृद्धि हुने चरम मन्दी अवस्था पुग्न सक्छ ।' क्यालिफोर्निया विश्वविद्यालय वर्कलीका प्राध्यापक व्यारी आइचेनगि्रन भन्छन्, 'तत्कालै पुनर्उत्थान हुनेमा म विशवास गर्दिनँ, बजारमा तरलता अभाव छ, बैंकिङ क्षेत्र समस्याग्रस्त छ,' उनी थप्छन्, 'पुनर्उत्थानका लागि सकारात्मक पहल हुनुपर्छ, त्यस्तो पहल अहिलेसम्म भएको छैन ।' बैंकिङ क्षेत्रमा देखिएको पुँजी अभाव कम गर्न निजी क्षेत्रको प्रवेश गराउने विषय अझै ओझेल परेकाले सशंकित भएको उनको भनाइ थियो । निजी क्षेत्रलाई समावेश नगरी सरकार एक्लैले पुँजी प्रवाह गर्दा ठूलो सहायता प्याकेज आवश्यक पर्ने उनले बताए । सरकार एक्लैले समस्या समाधान गर्न खोजा वृद्धिदर निकै न्यून वा शून्य हुने सम्भावना भएको उनको विश्लेषण छ । 'बैंकिङ क्षेत्र क्रियाशील नभएको अवस्थामा वित्तीय अथवा मौदि्रक कुनै पनि सहायता प्याकेजले काम गर्दैन', उनले भने । अर्थशास्त्रीले भनेजस्तै अहिले विकसित मुलुक व्यापक रुपमा सहायता प्याकेज प्रवाह गरिरहेका छन् । समग्र विश्वको वित्तीय क्षेत्रको पुनर्संरचना आवश्यक भए पनि हालसम्म त्यसतर्फ कुनै प्रयास चालिएको छैन । हाल नेताहरूले आर्थिक पुनर्उत्थान हुने सम्भावना देखिएको भनी राजनीतिक रुपले मात्रै जनतालाई आश्वस्त पार्न खोजेको देखिएको छ । नेताहरूको भनाइ र गराइमा देखिएको फरकले विश्वमा पुनः आर्थिक महामन्दी निम्तिने आशंका झनै बढेको छ । अर्थशास्त्रीहरू भन्ने गरेको मन्दीको प्रारम्भिक अवस्थामा पनि नकारात्मक प्रभाव भोगिरहेको नेपालको आर्थिक अवस्था विश्वमा थप मन्दी आयो भने कस्तो होला ? सोचनीय छ ।

Search Result